News Portal

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला

चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुलेको छ । अब आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने छ ।