News Portal

आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी

जनादेश संवाददाता२०८१ असार १९
६३ पटक

१८ असार, रूपन्देही । नयाँ गठबन्धनको सहमतिसँग आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।

सोमबार मध्यरातमा कांग्रेसँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।