News Portal

कम्युनिस्ट समाज र श्रम

जनादेश संवाददाता२०८१ असार २९
२७ पटक

अर्जुन क्षेत्री (विशेष कमिति):

” समाज बिकास को प्रक्रियामा श्रम र उत्पादन प्रणाली को महत्त्वपूर्ण भुमिका हुन्छ तर जति ठुला प्राकृति साधन – स्रोतहरु तथा आधुनिक उपकरण हरु उपलब्ध भएता पनि मनुष्य को स्पर्श बिना ती सबै जड हुन्छन”
(मार्क्स एगेल्स श्रम उत्पादन ) पेच … ।)
कम्युककभकककनिस्ट समाज श्रमिकहरुको समाज हो श्रम र क अलगक रहन नसक्ने श्रमिक जनतासंग सहकार्य गरेर कक समाज निमार्ण गर्ने समाज लाई कम्युनिस्ट भनिन्छ यो समाज श्रम र पसिना बगाएर जीवन जियुने मान्छे हरूकाे समाज हाे यो समाज श्रमबाट अलग हुन नसक्ने श्रम लाई आफ्नो जीवन हाे भनेर श्रम र समय बिचको अन्तर छुट्टयाउन सक्ने समाज लाई ककम्युनिस्ट समाज भनिन्छ ।त्यो बेला सबैलाई समान तरिकाकककले परिचालन गर्ने सहि नेतुत्वकोकक आवश्यकता भएको हुन्छ यो नेतुत्व आज नेपाल मा जनक्रान्ती ले निर्माण गरेको छ। त्यो …
[19:37, 7/2/2024] अर्जुन क्षेत्री (विशेष कमिति): कम्युनिस्ट समाज र श्रम
” समाज बिकास को प्रक्रियामा श्रम र उत्पादन प्रणाली को महत्त्वपूर्ण भुमिका हुन्छ तर जति ठुला प्राकृति साधन – स्रोतहरु तथा आधुनिक उपकरण हरु उपलब्ध भएता पनि मनुष्य को स्पर्श बिना ती सबै जड हुन्छन”
(मार्क्स एगेल्स श्रम उत्पादन ) पेच … ।)
कम्युनिस्ट समाज श्रमिकहरुको समाज हो श्रम बाट अलगक रहन नसक्ने श्रमिक जनतासंग सहकार्य गरेर समाज निमार्ण गर्ने समाज लाई कम्युनिस्ट भनिन्छ यो समाज श्रम र पसिना बगाएर जीवन जियुने मान्छे हरूकाे समाज हाे यो समाज श्रमबाट अलग हुन नसक्ने श्रम लाई आफ्नो जीवन हाे भनेर श्रम र समय बिचको अन्तर छुट्टयाउन सक्ने समाज लाई कम्युनिस्ट समाज भनिन्छ ।त्यो बेला सबैलाई समान तरिकाकककले परिचालन गर्ने सहि नेतुत्वकोआवश्यकता भएको हुन्छ यो नेतुत्व आज नेपाल मा जनक्रान्ती ले निर्माण गरेको छ। त्यो भनेको सम्पुर्ण समाजलाई सहितरिकाले श्रम र समय लाई मिलाइदिने राजनीतिक दल कम्युनिस्ट पार्टीले नेपाली जनताको पार्टी र नेतुत्व निर्माण भएको छ।
समाजमा सम्मान तरिकाले बस्न,खान,लगाउन र बोल्न पाउने र सम्मान अधिकार भएको समाज लाई श्रम र समय लाई सहि तरिकाले सदुप्रयोग गर्न सिकाउने समाजलाई कम्युनिस्ट समाज हुन्छ भनेर मकर्स यगेल्सले पुजीवादीहरुको बिकल्पमा श्रमिक जनताको समाज निर्माण गरेका हुन।
याे कुरा आज नेपाल मा कम्युनिस्ट पार्टीले बाेलेर हाेईन कि ब्यवहार बाट लागू गर्नुपर्छ भनेकुरा सम्पूर्ण नेता कार्यकर्ता हरूलाइ श्रममा आत्मनिर्भर हुनुपर्छ भनेेकुरा सम्पूर्ण नेता र कार्यकर्ता हरूले उत्पादन सुरु गरेकाछन कम्युनिस्ट समाज भनेको श्रमिक हरूकाे समाज हो यो समाज समय र श्रम देखि अलग रहन नसक्ने आफ्नो श्रम शक्ति लाई सम्पुर्ण जनतासंग समानढङ्गले सहकार्य गरेर समान्ता समाज निमार्ण गर्ने राजनीति पार्टीलाई कम्युनिस्ट भनिन्छ । यो समाजले श्रमनै मानिसको जीवन हो भन्ने सोचाइ भएको समाजलाई कम्युनिस्ट समाज भनिन्छ यो समाजले समय र श्रम लाई आफ्नो जिवनको एक महत्वपूर्ण अध्यय हो भनेर सधै नै आफ्नोसमाजलाई सचेत बनायर बसेको हुन्छ भने पुजीवादी समाजले श्रमिक हरूबाट कसरी श्रम शोषण गर्ने होला भनेर बसेको हुन्छ त्यो श्रमशाेसष्ण गर्ने पुजीवादी समाजकाे अन्तये र बैज्ञानिक समाज निरमार्ण गर्ने समाज लाई कम्युनिस्ट भनिन्छ ।
जब मान्छे श्रमबाट अलग हुन्छ उसको जीवन र समय बिचमाधेरै ठुल ठुला अन्तर हरु आउन सुरु भैहाल्छन र अनि उ मान्छे श्रम शाेषण गर्न सुरू गर्छ।त्यो बेला समयलाई सहि तरिकाले पहिचान गरि सहितरिले समस्यको समाधान गरेर समाजलाई नयाँ तरिका बाट अगाडि बढाउने नेतुत्वकोआवश्यकता भएको हुन्छ सम्पुर्ण समाजलाई सहितरिकाले समय र श्रम लाई मिलाइदिने राजनीति पार्टी नेतुत्वलाई जनताको पार्टी र कम्युनिस्ट समाज भनिन्छ ।
समाजमा सम्मान तरिकाले बस्न ,खान ,लगाउ ,शिक्षा ,स्वास्थ, सूचना, यातायात ,लगायत का सम्पुर्ण ठाउहरुमा सम्मान अधिकार भएको समाज कम्युनिस्ट समाज हुन्छ त्यो समाजले अरुको होइन आफ्नै श्रमबाट बच्न सिक्नुपर्छ भनेर समय र श्रमलाई सधै ख्याल गरेरको हुन्छ।
जुनसमाजले समय र श्रमलाई ख्याल गर्दैन त्यो समाज पुजीवादी समाज हुन्छ भनेर मर्क्स एग्लेस ले सन १८४८भन्नू भएको थियोे पुजीवादी समाजको विकल्पकमा अर्को नयाँ बिकल्प बैज्ञानिक समाज समय र श्रम लाई सधै भै ख्याल गर्ने समाज श्रमिक जनताको समाज निर्माणकाे सुरुवात मार्कसले सन १८४८मा सुरु गरेको समाजहाे तर आजसम्म पनि लागू हुदैन किन।
कम्युनिस्ट समाजमा श्रमनै जीवन हो भन्ने कुरा आज किन भन्न खोजेको हो भने समाजवादी समाज श्रम्म गरि खाने समाज हो भने पुजीवादी समाज श्रम सोस्णो गरि खाने समाजको बिचमा के फरक छ भनेकुरा आजका नेपाली जनतालाई धेरै ठुलो भ्रम हरू छन ती भ्रमबाट नेपालका श्रमिक जनताहरुलाई पुजीवादी समाज र सर्वहारा बर्गको समाजमा धेरै ठुल ठुला अन्तर हरु छन भने कुरा नबुझएकाे कार्णले गर्दा आज श्रमिक हरूकाे समाजभ्रममा परेको देखिन्छ ।
त्यो भनेको कुनसमाजले श्रमको महत्त्व बुझेको छ र श्रमलाई सामुहिक रुपमा लिन्छ कि ब्याक्तीगत रुपमा भने कुरा समाजवादी समाजका जनताले नबुझेका कारण लेआज धेरै ठुल ठुला समस्या हरुको समाधान गर्नु परेको छ र समाजले श्रमको महत्व बुझाउनु परेको छ।किन भने जुन समाजमा मागिखाने र शोषण गरिखानुको विकल्प रहदैन अनि मागिखाने समाज भएपछि देश गरिव हुन्छ गरिव देशलाई अरु देशहरू ले हेपन खोच्छन यो कुरा आजा नेपाली जनतालाई ब्यवहार त लागू भएको छ त्यो भनेको एम सिसि र एसपिपी लाई नजिक बाट हेर्न सकिन्छ।त्येहिभएर आज हामिले भन्दै आएकाछौ कि
जुन पार्टी ले श्रम र उत्पादन लाई आत्मनिर्भर को नीति पकड्न सक्दैन उसले षङघर्ष र क्रान्ति गर्नेत कल्पना पनि गर्न सक्दैन र त्यस्ता पार्टी र नेता हरुले क्रान्ति लाई कार्यसुची या पस्तावमा ल्याउने त: कुरोनै छैन र हुँदैन श्रम नै जनताको जीवन हुन्छ भन्न्रेकुरा नबुझेर खाली कोरा कल्पनका कुरा गरेर २१औं शताब्दीमा श्रम शोषण गरेर खाने सोछ भएका कम्युनिस्ट हरु धेरै भएका कारण ले आज नेपालमा नेपाली जनतालाई समाजवादी समाज र पुजीवादी समाज छुट्याउन गार्‍हो भएको छ। समाजमा श्रम र समयको मह्त्वको बारेमा ध्यान नपिगेको कारण ले गर्दा आज पुजीवादी समाजले कम्युनिस्ट समाज लाई नेपाली समाजबाट अलग गर्न खोजेको देखिन्छ त्यो भनेको श्रम र समयको महत्व पुजिवाद्ले बुझेर समाजवादी सामाजबाट श्रमिक नेपाली जनतालाई भ्रम पारेर मिलेको सामजलाइ कहिलै धर्मिक द्दन्द कहिलै जाती द्दन्दमा परेर पुजिववाद्ले कम्युनिस्ट समाजलाई सिध्याउन खोजेको देखिन्छ ।यी माथी कुराहरूलाई जसले जो पार्टी र पार्टी का नेताले हरुले बुझ्दैन उनिहरुले श्रमलाई पनि बुझ्दैन सक्दैन त्यो भनेको कम्युनिस्ट समाज र आजको दुनियाँ लाई पनि बुझ्न सक्दैन भन्ने कुरा ब्यवहार त पुष्टि हुन्छ।
भन्दा कम्युनिस्ट भने तर ब्यवहार चाहिँ पुजीवादी गर्ने नेपालमा कम्युनिस्टहरू भएका कारणले गर्दा आज नेपाली श्रमिक जनतालाइ ठुलठुला भ्रमहरू पारेको देखिन्छ ।
यो कुरा विश्व कम्युनिस्ट आन्दोलनमा पनिदेखिन्छ र नेपाली कम्युनिस्ट आन्दोलन भित्र पनि पुजिवादाका किटाणुहरु आएको देखिन्छ।
त्यो भनेको मान्छे कम्युनिस्ट तर ब्यवहार चाहिँ पुजीवादी हुनुनै यसको मुख्य समस्या काे रूपमा आएको हो। कम्युनिस्ट र पुजीवादी बिचको अन्तर भनेकै बोली र ब्यवहार बिचको भिन्नता नै हो यसको बारेमा आजका २१ औं शताब्दी का कम्युनिस्ट हरुले श्रम र समयको बारेमा र समाजको सस्कार ससकृति लगायतका धेरै कुराहरुमा २१औं शाताब्दीका जनतालाई बोलि चाहिँ कम्युनिस्ट ब्यवहार चाहिँ पुजीवादी गर्ने भएको कारणले गर्दा आजको समाजले नय समाज खोज्ने निसित देखिन्छ ।
पुजिवाद भनेको श्रम सोसण गर्ने समाज हो कम्युनिस्ट समाजभनेको श्रम गरेर खाने समाज हो भनेर मर्क्स एगेल्यस ले नै सन १८४८मा भनेका कुरा आजसम्मका कम्युनिस्ट हरुले किनलागू गर्दैनन् यो कुरा निकै सोचनिय विषय भएर आएको छ किन भने समाजलाई श्रम र समयको सहि सोलुसन दिने समाज चाहियोकाे हो भने श्रम सोसण गरेर खाने समाजको अन्त्य गरेर आज२१ औ शताब्दी को नंया कम्युनिस्ट समाज चाहियोको हो त्यो भनेको सम्पुर्ण समाजले श्रम बराबर गरेर खानुपर्छ भनेर नै कम्युनिस्ट पार्टी श्रमिक जनताको पार्टी निमार्ण भएको हो तर यो कुरातिर ध्यान जान किन सकिरहेका छैन भनेकुरा आज नेपालमा सोच्ने विषय भएर आएको छ। किन भने सम्पुर्ण समाजले बराबर श्रम गरेर श्रम र समयलाई सहितरिकाले मिलाएर लैजाने पार्टी नेतुत्व खोजेको बेला सहि तरिकाले सम्पूर्ण समाजलाई श्रम र समय लाई मिलाई दिने पार्टी हरूलाई कम्युनिस्ट समाज हुन्छ भने।
श्रम सोसण गरेर खाने समाज पुजीवादी समाज हुन्छ तर आजका कम्युनिस्ट हरुनै श्रम सोसण गरि खाने भएपछि ब्यवहार र बाेलि मा फरक भएपछि आज नेपाली जनतालाई कम्युनिस्ट समाज र दलाल पुजीवादी ससदिय समाज बिचको फरक छुट्याउनु गाह्रो भएको छ।
त्यो भनेको श्रम नै सम्पुर्ण जीवन हो भने कुरा जनताको पार्टी र कम्युनिस्ट पार्टी ले बुझ्नु पर्ने हुन्त्याे तर कम्युनिस्ट हरू श्रमदेखी अलग हुने अनि पार्टी र पार्टीका नेताहरू कम्युनिस्ट हुन सक्दैन ब्यवहार र बोली फरक गर्ने हरु कम्युनिस्ट समाज भित्रका नंया पुजीवादी दलाल हरुहुन किन भने मार्क्सले एक ठाउँमा भन्नू भएको छ श्रम,उत्पादन मा,कृयसिलताको अभावमा मानव जिवनको अस्तित्व र बिकास अस्मभव छ भन्ने कुरा पुष्टि भयोकाे छ ।यो कुरा नेपालका कम्युनिस्ट हरुले लागू गर्न नसकेका कारण गर्दा नै आज कम्युनिस्ट समाज भित्र पुजीवादी चिन्तन हावी भएको देखिन्छ।
यसलाई प्ररास्त गर्न सबैभन्दा पहिला कम्युनिस्ट हरुले श्रम र समयको बारेमा समाजलाई नयाँ सिरावाट अगाडि जान र २१औं शताब्दीका कम्युनिस्टहरु नै जानू पर्ने आवश्यक देखिन्छ ।
त्यो भनेको श्रम र समाजको वारेमा नयाँ तरिकाले नंया योजना नबनाउने हो भने पुजिवादले कम्युनिस्ट समाजलाई सिध्याउने खतरा छ। राज्य भनेको एउटा बर्गले अर्को बर्गलाइ शोषण गर्ने यन्त्र बाहेक केही होइन भने कुरा कम्युनिस्ट समाज निर्माण गर्न लागेका यात्रीहरुले आफ्नो श्रम शोषण कसरी हुन्छ र राज्य सत्ताले कुन बर्गको पक्षलिन्छ भने कुरा ब्यवहार त कम्युनिस्ट हरुले लागू नगरे सम्म पुजीवादी समाजले श्रम लाई शोषण गरेर खाने छ र उसले श्रम मात्र होइन नंया तरिकाले श्रमिक सर्वहारा बर्गको २१ औं शाताब्दी दास बनाउने देखिन्छ ।
श्रमलाई समय अनुसार आफ्नो पक्षेमा लिन विभिन्न खालका नंया पात्र हरु खडा गरेर कम्युनिस्ट समाज भन्दा राम्रो पुजीवादी समाज हुन्छ भनेर देखाउन खोजेका छन ।
त्यो भनेको काल्पनिक समाजावादी हरुलाइ अगाडि सारेर कम्युनिस्ट समाजलाई र इमानदार कम्युनिस्ट हरुलाइ छ्यामा पार्ने खतरा देखिन्छ त्यो भनेको कुनै योजना दिने त्यो योजना कार्यन्वयन गर्न त्यो देशको संविधान भन्दा माथी आफ्नो निएम लागू गर्न लगाउने पुजीवादी हरुको नंया तरिका देखिन्छ ।
त्यो भनेको नेपाल को हगमा एम सि सि एस पिपि लगाएयतका कुरा हरु लाई देख्न सकिन्छ ।
यी माथिका सम्पुर्ण कुराहरुलाइ सहि जफव दिन आज नेपालमा एकीकृत जनक्रान्ती र नेपाल कम्युनिस्ट पार्टी ले श्रम र सर्वहारा बर्गको समाज निर्माण को बारेमा ९ औं महाधिवेशन बाट आजको कम्युनिस्ट समाज श्रम र समयको बारेमा बोलेर होईन कि ब्यवहार बाट २१ औं शताब्दी मा कम्युनिस्ट समाज र सस्कार सस्कृती निर्माण गरेर नेपाल बाट नंया क्रान्ति को सुरुवात गर्नु पर्छ भन्दै सि जाती सि सष्कृति सि समाज निर्माण गर्दै समय र श्रम लाई आजको नेपाली समाजलाई ब्यवहार बाट देखाउन खोजेको मात्र होइन ब्यवहार बाट पुष्टि गर्न लागिरहेका छौ। एसको बारेमा एकचोटि नेपालका सम्पुर्ण युवासक्तिहरुले नेपाल कम्युनिस्ट पार्टी र त्येसका कार्यक्रम हरुमा सहभाग्गि हुन र नजिक बाट अवलोकन गर्न अनुरोध गर्द्छु।