News Portal

कास्कीमा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

जनादेश संवाददाता२०८१ असार २७
१५ पटक

२६ असार, रुपन्देही । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमला थापाकाे २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।