News Portal

जल तथा मौसम विज्ञान विभागको रेड अलर्ट जारी : तीन दर्जन जिल्ला प्रभावित हुने

जनादेश संवाददाता२०८१ श्रावण २१
२६ पटक

२१ साउन, रुपन्देही । मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।