News Portal

नेकपा (वहुमत)को जनकारवाही

जनादेश संवाददाता२०८१ मंसिर १८
५७ पटक

होटल ब्यबसायी कर्ण शाक्यको वाटर फन्ट रिसोर्टले फेवाताल मिचेर बनाएको अबैध भौतिक संरचना नेपाल कम्युनिस्ट पार्टी(बहुमत)कास्कीले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन नभएको र सरोकारवाला निकाय मुख दर्सक भएको बेला फेवाको मापदण्ड बिपरित निर्माण गरेको भौतिक संरचना भत्काएको छ ।सर्बोच्च अदालतले पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय सरोकारवाला निकायलाई फेवातालको क्षेत्र भित्र पर्ने अबैध संरचना हटाउन निर्देशन गरेको थियो ।