News Portal

  • नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेशका मुख्यमन्त्री लाइ राजीनामा दिन आग्रह

    जनादेश संवाददाता२०८१ असार २६
    १ पटक

    २५ असार, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ ।

    मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् ।