News Portal

  • नौबिसे नागढुङ्गा सडकखण्ड आज राति पनि बन्द

    जनादेश संवाददाता२०८१ असार २१
    ७ पटक

    २० असार, रूपन्देही । नौबिसे नागढुङ्गा सडकखण्ड हिजाे र आज राति बन्द गरिने भएको छ । त्रिभुवन राजथप अन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी हिजाे र आज राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

    दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको छ ।