जनादेश संवाददाता२०८१ श्रावण १४
१४ साउन, रुपन्देही । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो ।
विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिए पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो।
बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।