News Portal

  • बन्दी देशभक्त युवा रिहाई , फैसला हुन बाँकी !

    जनादेश संवाददाता२०८१ जेष्ठ ४
    १८० पटक
    .

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य अविनाश कुवर र सुदिप सुर्खेती हिरासत मुक्त भएका छन ।

    भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक बिदुर प्रसाद खनाललाई कालोमोसो दलेर कार्वाही गरेको अभियोगमा पक्राउ गरिएको थियो । भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा लगाएर सिंहदरवार प्रहरी बृत्तमा थुनामा राखेको २३ दिन पछि हिरासतबाट धरौटीमा छोडेको हो । हिरासदको बन्दी बसाई पश्चातको खुला आकाशमा आएपछि स्वाग्त गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी युवा तथा विधार्थीका फ्याक्सन इन्चार्ज उदय बहादुर चलाउने “दिपक” पुर्व विधार्थी अध्यक्ष हरिकृश्ण गजुरेल लगाएतको टोली जिल्ला अदालत काठमाडौ पुगेको हो ।

    यो देश माथिको खुलेआम लुटखसोट बिरुद्दको संघर्ष निरन्तर जारी रहने र यात्रा नरोकिने कुरा दिपकले हामीलाई बताएका हुन ।