News Portal

  • बागमतीमा हामफाल्न खोजेका युवकलाई प्रहरीद्वारा उद्धार

    जनादेश संवाददाता२०८१ असार २१
    २ पटक

    २० असार, रूपन्देही । पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको छ।शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको हाे ।

    मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।