News Portal

  • बागमती प्रदेश मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई उम्मेदवार बनाउने निर्णय

    जनादेश संवाददाता२०८१ श्रावण ६
    २ पटक

    ६ साउन,रुपन्देही । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।

    आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो ।