जनादेश संवाददाता२०८१ माघ १४



२०७९ माघ २४ गतेको सर्वोच्चको निर्देशनात्मक आदेशको उपलक्ष्यमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले विभिन्न कार्यक्रम गर्दै आएको छ र यससाल पनि बिगेसोव्दारा माघ १३ देखि २४सम्म गरिने शान्ति रयाली, कोणसभा र आमसभामा सहभागितका लागि विभिन्न संघसंस्थाहरुलाई ऐक्यवद्धताका लागि निम्न अनुरोध गरिएको छ :

