जनादेश संवाददाता२०८१ असार २७
२६ असार, रुपन्देही । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य घटेको छ।
मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो ।