जनादेश संवाददाता२०८१ आश्विन १२
लगातार ३७ घण्टा भएकाे वर्षाका कारण देशका विभिन्न भागहरुमा वाढीपहिणराे जस्ता विपत्ती भएकाे छ ।
यसै सन्धर्वमा काठ्माण्डाै महानगरपालिका वडा नम्बर १० बुद्धनगरकाे बागमती तथा रुद्रमति छेउछाउका बस्तीहरु डुवानमा परेका छन् । यहाँका जनताकाे जनजीवन कष्टकर बन्दै गइरहेकाे छ समयमै सम्बन्धित निकायकाे ध्यान जावस ।