News Portal

  • लामखुट्टेबाट सर्ने रोगले विश्वलाई धम्की दिएको छ

    जनादेश संवाददाता२०८० माघ ९
    ९ पटक

    लामखुट्टेबाट सर्ने औलो, डेङ्गु, कालाजार जस्ता बिमारीले विश्व नै थर्कमान बनायको छ । यी यति खतरानाक रोगहरु हुन कि जसका कारण छिनभरमै मानिसको ज्यान जाने खतरा हुन्छ । जस्तो डेङ्गुका कारण मानिसको शरीरमा भएको प्लेट्लेट्स अचानक खसेर तल पुग्ने हुनाले मनिस दिनभरमै मृत्युको मुखमा जान सक्दछ ।