News Portal

  • साउन ६ गते नवनियुक्त प्रधानमन्त्री ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने

    जनादेश संवाददाता२०८१ श्रावण १
    २ पटक

      साउन १ रुपन्देही। आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्नेसम्बोधन गर्न लागेका छन् ।

     साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गरेको संसदबाट जानकारी दिने तयारी छ ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।