जनादेश संवाददाता२०८१ असार २३
२ असार, । शनिबार काठमाडौंका नदी तथा खोलाहरुमा बाढी आउँदा वरपरका घर, सडक र संरचनाहरु पनि डुबानमा परे । मनोहरा र वाग्मतीमा आएको बाढीका कारण मुख्य गरी ललितपुर र काठमाडौंमा नदी किनारका धेरै संरचनाहरु डुबानमा परे ।
ललितपुरमा एमाले पार्टी कार्यालय र च्यासल रंगशालामा बाढी पस्यो भने काठमाडौंको बल्खुमा तरकारी बजारभित्र पानी पस्यो । भक्तपुरमा मनोहरा खोलाले १८ वटा घरटहराका मानिसलाई बिस्थापित गर्यो ।