News Portal

  • त्रिशूलीमा हराएको बस खोज्दा चुम्बक फेला

    जनादेश संवाददाता२०८१ श्रावण १४
    २ पटक

    १४ साउन, रुपन्देही ।  त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक भेटिएको छ ।

    भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर तल फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।