जनादेश संवाददाता२०८१ असार ७
६ असार,रूपन्देही । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामनहरु जलेर नष्ट भएका छन् ।
बुटवल उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।