News Portal

  • ३० घण्टापछि भेटियो एउटा श’व , वाटर ड्रोनको प्रयोग गरेर बेपत्ता बस र नागरिक खोजिदै

    जनादेश संवाददाता२०८१ असार ३०
    ३ पटक

    २९ असार, रुपन्देही। शुक्रबार बिहान ३ बजे मुग्लिन नारायणगढ सडक अन्तर्गत भरतपुर महानगरपालिका सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएको दुईवटा बस अझै भेटिएको छैन ।

    ३० घण्टा लगातार प्रयास पछि एउटा श’व भेटिएकाे छ । एन्जल डिलक्सको पर्दा र कपडा पनि घटनास्थलमा भे टिएकाे छ । बस भने अझै भेटिएकाे छैन ।

    त्रीशुलिमा खसेको बस र बेपत्ता नागरिक खोज्न गोताखोरको टिम त्रिशुलीमा पसेकाे छ । अक्सिजन सहित पानी मुनि वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस र बेपत्ता नागरिक खोजिदै छ