News Portal

  • मिटरब्याजी नाइके बस्नेत दम्पतीकाे बिगबिगी नेकपा बहुमतद्धारा पिलासले च्यापेर कार्वाही गरियाे

    जनादेश संवाददाता२०८१ मंसिर ६
    ४० पटक

    मिटरब्याजी विरुद्ध आन्दोलनका एक नाईके दुर्गा पर्साई जेल गएकै समयमा ६ मंसीर २०८१ मा नेकपा वहुमत दाङ्गले सोही जिल्लाको साविक विजौरा वडा नं. २ घर भई हाल घोराई उपमहानगरपालिका विपिचोक बस्ने मिटरब्याजी नाईके दम्पत्ती माधवा बस्नेत र उनका श्रीमान धर्मबहादुर बस्नेतलाई जाली कपाली तमसुक बनाई जनतालाई बेघरवार बनाउने गरेको, खाली चेक लिएर मानोमानी ढंगले रकम भरी मुद्दा हाली सर्वसाधारण ऋणी जनतालाई जेल हाल्ने गरेको, हुन्डी कारोबारमा संलग्न वित्तिय अपराध गरेको, मिटरब्याजको जालोमा फसाउनलाई नातेदारहरु प्रयोग गरि संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरी अकुत सम्पत्ती हुण्डी मार्फत विदेश पलाएन गराएको जस्ता गम्भिर आरोप लगाउँदै पिलासले नाक च्यापी कार्वाही चेतावनी स्वरुप गरेको र १५ दिन भित्र अनियमित ढंगले लुटेको घरजग्गा फिर्ता, चेक अनादर लगाएका मुद्धा फिर्ता नलिए दोश्रो चरणको निर्मोम कावाही हुने समेत कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

     

     

     

    सम्बन्धीत समाचार

    https://www.facebook.com/share/v/18TTaVtvpM/