News Portal

  • मिस नेपाल इन्टरनेसनलको उपाधी करुणा रावतकाे हातमा

    जनादेश संवाददाता२०८१ श्रावण २०
    २६३ पटक

    २० साउन ,रुपन्देही।
    १९ साउन १९ गते ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टरनेसनलको उपाधी करुणा रावत ,मिस नेपाल अर्थको उपाधी सुमना केसी , मिस नेपाल वल्डको उपाधी आसमाकुमारी केसी हात पारेका हुन ।