News Portal

  • हार्दिक श्रद्धाञ्जली

    जनादेश संवाददाता२०८१ बैशाख २८
    ६२ पटक

    हाम्रो छोरा देवेन्द्र गुरुङको डोल्पा यार्सागुम्बा टिप्न जाने क्रममा लेक लागेर अल्पायुमै भएको निधनले हामीलाई मर्माहत बनाएको छ । छोराको मृत्युले घरपरिवार र आफन्तजनको नयाँ दिपक बल्छ भन्ने आशा पनि मर्यो यो दु:खको घडीमा मृतक छोराप्रति हार्दिक श्रद्धाञ्जली सम्पूर्ण आफन्तजन तथा शुभचिन्तक ईष्टमित्रजनमा गहिरो समवेदना प्रकट गर्नु सिवाय अरु केही बचेन ! यस्तो दु:ख कसैलाई नपरोस !