News Portal

  • उच्च अदालतका लागि २७ न्यायधिस नियुक्तका लागि सिफारिस्

    जनादेश संवाददाता२०८२ साउन २३
    ३५७ पटक

    काठमाडौं । न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि बढाएको छ।

     

    परिषदको आज बसेको बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको प्रबक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए ।

     

    उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरु रहेका छन् ।