News Portal

  • कान्छी भागवत कथा वाचिका गुल्मेली चेली पशुपति कोटिहोममा

    जनादेश संवाददाता२०८१ श्रावण १८
    २७२ पटक

    गुल्मीकी ९ वर्षीया बाल विदुषी अनुराधा पाण्डे पशुपति कोटिहोममा आजबाट बेलुका ५ बजे देखि ७ बजेसम्म कथा वाचन गर्दैछिन्।

    नयाँ वाचिका सम्भवत विश्वकै सबैभन्दा कान्छी भागवत कथा वाचिका नेपाल कि गुल्मेली चेली १० वर्षीय बाल विधुषी अनुराधा पाण्डे आजबाट पशुपति कोटिहोममा कथा वाचन हुन लागेकाे हाे ।