News Portal

  • खेल रद्द भए पछि नेपाल र हङकङले बाढे अंक

    जनादेश संवाददाता२०८२ बैशाख २६
    १८६ पटक

    काठमाडौं, २६ बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।

     

    खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का छन् ।

     

    थाइल्यान्डमा आजदेखि सुरु हुने भनिएकाे क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे ।

     

    हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । साे खेल बिहान ८ः४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।