News Portal

  • यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

    जनादेश संवाददाता२०८२ बैशाख १५
    १२८ पटक

    काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ।

    विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।

    यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।