News Portal

  • सुर्खेतमा प्रहरी द्धारा काठ बरामद

    रमेश भट्टराइृ२०८१ मंसिर ६
    ६१ पटक

    २०८१/०८/०६ गते बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.स.नि दिपक बहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले सुर्खेत जिल्ला वार्ड नं ४ स्थित मुलपानी चोक बाट ४४.३८ क्युफिट काठ सहितकाे कर्णाली प्रदेश ०२००१ त ०३६८  नम्बरको गाडि बरामद गरी अनुसन्धानका लागि जिल्ला वन डिभिजन कार्यालय सुर्खेत मा बुझाइएको छ।