News Portal

  • रुसी सेनामा आवद्ध नेपालीहरुको जीवन रक्षा अभियान

    जनादेश संवाददाता२०८१ बैशाख ११
    १२३ पटक

      रुसी सेनामा रहेका नेपालीहरुको उद्दार गरिदिन पटक पटक गरियको प्रयास उपलब्धिमुलक नरहेको कृतु भण्डारीको संयोजकत्त्वमा संचालित जीवनरक्षा अभियानले ठाउँ ठाँउमा धर्ना, अनसन र प्रदर्शन गरिरहेको छ । सरकार पीडितको दु:ख बुझ्नु भन्दा पनि उनीहरूलाई पटकपटक गिरफ्तार गर्ने गृरिरहेको छ ।