News Portal

  • रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

    जनादेश संवाददाता२०८१ असार ११
    १५५ पटक

    काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।