जनादेश संवाददाता२०८२ बैशाख १५

मिति २०८१ चैत्र ११ गते जनादेश नेपालको अनलाईनबाट प्रकाशित अदालतको आदेश नमान्ने किरण भट्टराई शिर्षक र सुर्खेत प्रहरीले किन कार्यन्वयन गरेन अदालतको आदेश भन्ने उपशिर्षकमा प्रकाशित सामाचारको विषयलाई लिएर अभियुक्त किरण भट्टराईले जनादेश नेपालका सञ्चालक रामबहादुर बुढालाई धम्काएका छन् । मानहानी हुने गरि नानाथरी शब्द प्रयोग गर्दै आफुु जिप्रकार हुँदै प्रेस काउन्सिल पुग्ने कुरा भनिएको छ ।
हामी हाम्रो समाचार स्रोत प्रति विश्वस्त छौं । सम्बन्धीत निकायको यथासिघ्र ध्यान जावस ।










