News Portal

  • युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी सन्तोषी आजकाे म्याराथन प्रतिस्पर्धामा भिड्दै

    जनादेश संवाददाता२०८१ श्रावण २७
    २२४ पटक

    २७ साउन, रुपन्देही। दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल नै अभ्याससमेत गरेकी सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् ।

    नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी नेपाली खेलाडी सन्तोषीले चुनौतीका साथ खेल प्रस्तुत गर्दैछिन्

    नेपाली म्याराथुन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा हुन् ।राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताएकी छन् ।